06-14-2018 12:35 AM - edited 06-14-2018 12:55 AM
नमस्कार !
आज विश्व रक्तदाता दिवस २०१८ (World Blood Donor Day 2018) । मानव रगत समूह (ब्लड ग्रुप) पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो । मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।
केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ त्यसैले रक्तदानलाई जीवनदान भनिन्छ । रक्तदानबाट मृत्यूको मुखमा पुग्न लागेका विरामीहरुको ज्यान बचाउन मद्दत पुग्दछ , रक्तदाताहरु वास्तवमै जीवनदाता हुन्, त्यसैले रक्तदान गर्न पछि नपरौ ।
Not only in Nepal, I have donated blood in Bangladesh inspired by @PavelSarwar (Human Aid Bangladesh Blood) too during my visit to Bangladesh .
On this day I request every Local Guides to donate blood. Lets Help to save the lives of the patients by donating blood and let's become Life Savers donating blood.
Hope you will also share your experiences on donating blood.
Thanks , Niraj
06-14-2018 02:17 PM
Nice topic.
Donate blood,
Save life.
Donate blood for those
Who gives you life.
Great justure from Bangladesh.
@NirajBhusal wrote:नमस्कार !