ThapaNirajan's post
cancel
Showing results for 
Search instead for 
Did you mean: 
Level 6

गुगल नक्सामा ठाउँहरू राख्ने सम्बन्धमा

देश या बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली स्थानीय गुगल गार्इडहरूलार्इ मेरो नमस्कार छ।

मैले गुगल नक्सामा आफ्ना वरिपरी या आफू घुमेका विभिन्न स्थानहरू नभएको भए राख्ने र भएको भए त्यस ठाउँको सानो समीक्षा पनि लेख्दै आएको छु । तर मेरै गाउँ रत्नेचौर, बेनी, म्याग्दीका विभिन्न धार्मिक, ऐतिहासिक एवं अन्य विभिन्न उपयोगी स्थानहरूका बारे जानकारी अपडेट गरिरहे पनि लामो समयसम्म ती स्वीकार नगरिने समस्या रहेकाले हामीहरूले एकअर्कालार्इ मद्दत गर्न सक्छौं कि ? भन्ने आशयसहित यो सन्देश सम्प्रेषण गरेको छु । धन्यबाद ।

निराजन थापा,

हालः हेलसिन्की, फिनल्याण्ड

Nepal
1 comment
Level 10

Re: गुगल नक्सामा ठाउँहरू राख्ने सम्बन्धमा

Thanks @ThapaNirajan

Enjoy