तिलोत्तमा न.पा. बडा नं. १४ टिकुलीगढ गाँउमा रहेको करिब ७० वर्ष अघि निमार्ण गरिएको यो भवन तत्कालिन जमिनदार स्व. पुन्य प्रसाद चौधरी को पुर्खाले त्यस समयमा तत्कालिन कालिगढहरु द्धारा उक्क्त टिकुलीगढ गाँउमा बनाईएको थियो , स्थानीय थारु अगुवाको अनुशार यो भवन बनाउदा यस क्षेत्रमा ईट्टा उद्योग नभएकाले भारतबाट कालिगढ झिकाई गाउ नजिकै ईट्टा बनाईयको थियो, यो भवन ब्रिटिशहरु भारतमा शासन गर्दा निमार्ण गरिएका अनेकन युरोपियन र मुगल शैलीका भवनहरु को स्थानिय मिक्स फ्युजनमा निमार्ण भएका भवनहरु हुन जुन तत्कालिन समयमा नेपाल भारत सिमा नजिकका गाँउहरु का जमिनदार, साहुकार, प्रशासक हरु द्धारा निमार्ण गरिएका थिय ।
6 Likes