प्रथम मेयर कप राष्टिय साईकल दौड प्रतियोगिता, बुटवल २०८१ मा मेरो निकोन लेन्सले पुगे सम्म सबैलाई समेटन खोजेको छु है बाँकी अर्को प्रतियोगितामा
देशको बिभिन्न जिल्ला, क्लब, ए.पि.एफ. बिभागिय टोली र घरेलु खेलाडीहरु द्धारा भरीभराउ हाम्रो बुटवलको बुची मा पाल्नुहुने सम्पुर्णमा धन्यवाद सहित तस्बिरहरु साझा गरेको छु , तस्बिरहरु सम्बन्धित माझ पुरयाउनमा सहयोग गर्दिनु होला ।…