नेपाली लोकल गाइड Meet up
Sitapaila Fast Food
Sitapaila Marg, Nagarjun 44600, Nepal
March 12, 2017 @ 16:00
हामी पनि भेटौं न त । ख्याल ख्यालमै Local Guide भै हालियो, यसो बुझ्दै जाँदा आफ्नो वरिपरीको जानकारी दिँदा अरुलाई राम्रै सहयोग पनि पुग्ने रहेछ । आउनुहोस्, एक एक कप चिया खाएर गफगाफ गरेर छुटौं । खासमा भेट्ने स्थान अर्कै ठाउँमा राख्न खोजेको थिएँ, तर त्यो ठाउँ यहाँ भेटिएन । यसको कारण भनेको यसमा अझै धेरै ठाउँहरु थप्न बाँकी नै छ । त्यो हामीले गर्न सक्छौं । की कसो ?
RSVP here
2 Likes
खोइ मत निक्कै पछी परे जस्तो लाग्यो खोइ मित्राहरु त्यस पछी कतै सकृय भएको देखिएन
कार्यक्रम भए मलाई नी निम्तो होस है
खोइ मत निक्कै पछी परे जस्तो लाग्यो खोइ मित्राहरु त्यस पछी कतै सकृय भएको देखिएन
कार्यक्रम भए मलाई नी निम्तो होस है
1 Like
@bhupalshrestha , Bhupal ji haina tapai?
१०० प्रतिशत हो ।
हैन मित्रहरु कती निस्ठुरी भाका ह ?
यसो कहिले काही हेल्लो हाइ हुँदैन ?
खड्का जी तपाईंको सेल न पाउन्
लाउन केहित गर्न पर्यो भन्या
@bhupalshrestha please check you private message.