“KATIYA” A very special and unique dish from KATHARIYA”(Rautahat). Katiya has started attracting customers from the special mutton cooked in soil freight. If you want to change the test of your tongue, we would just like to request you to join us in “World Wide Food Crawl Meet-Up Garuda(Rautahat)”We do have also a great opportunity to mapping Garuda as the same time. That’s why join with us with your camera. Place :- Garuda Bajar Time:- 1pm to 2 pm Date:-16th December 2017
Dear @Jitendrasha , hope all’s well. Congrats for fast approval for your meet-up. Looking forward to hearing all your stories. Kind regards from Osaka78 PS we added you to the map
Dear @Jitendrasha , hope all’s well. We’re Local Guides same as you. We are trying to do best too. Not sure who gave your fast approval. Ask anything if you’re not sure. Kind regards from Osaka78 PS Best support we can give is encourage you to spread the word
यहाँको निमन्त्रणा प्राप्त भएको भएपनि , उक्तदिन काम विशेषले म देशबाहिर रहने हुनाले कार्यक्रममा सहभागी हुने उत्कट चाहनाका बाबजुद पनि उपस्थित हुन असमर्थ रहेकोमा दु:ख व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु।

यही पुष १ गते का दिन , हाम्रो नया Meet-up कार्यक्रममा तपाईहरु सम्पूर्णलाई पुनः हार्दिक स्वागत गर्दै विश्व ब्यापी रुपमा मनाइदै गरिन लागेको World Wide Food Crawl Meet-Up - Must Try in Your City कार्यक्रममा हाम्रो नेपाल मा पनि निम्नलिखित ठाउमा आयोजन भै रहेको तपाईहरु सम्पूर्णलाई जानकारी छदै छ कृपया आ आफ्नो पाएक पर्ने ठाउमा सहभागी भएर कार्यक्रम लाइ सफल पार्न सहयोग गरौ
आज पुष १ गते का दिन , हाम्रो नया Meet-up कार्यक्रममा तपाईहरु सम्पूर्णलाई पुनः हार्दिक स्वागत गर्दै विश्व ब्यापी रुपमा मनाइदै गरिन लागेको World Wide Food Crawl Meet-Up - Must Try in Your City कार्यक्रममा हाम्रो नेपाल मा पनि निम्नलिखित ठाउमा आयोजन भै रहेको तपाईहरु सम्पूर्णलाई जानकारी छदै छ कृपया आ आफ्नो पाएक पर्ने ठाउमा सहभागी भएर कार्यक्रम लाइ सफल पार्न सहयोग गरौ