Antique Timber Door in my village, Rupandehi, Nepal

Antique Timber Door in my village, Rupandehi, Nepal

camera : iPhone 6s

This Timber Door is 100 years ago made by local tharu zamindar.

यो दरबाजा हो करिब १०० बर्ष पुरानो जुन तिलोत्तमा १६ पूर्व बोहिय गाउमा आफ्नो जुगको कलाकारीता बडो शानले देखाइ रहेको छ । यो घर स्थानीय थारु बासिन्दा कोठाय भन्नेको रहेछ, त्यो समयमा कोठाको घर यो गाउमा वहाँको मात्र भयकाले वहाँको नामनै कोठाय हुनगयको रहेछ । यो राजस्थानी कलाको बेजोड नमुना जहाँ पबित्र पंक्षि मयुर बनाइय को छ । तराइको पुरनो रुख सेखुवा (साल) बाट बनाइयको यो दरबाजा हामी नयाँ पुस्ताको लागी खुला सग्रालय हो ।

15 Likes

@Khanabadosh1986 Thanks for sharing , anything that lived through ages is worth admiring , such is the one you shared , it is similar to the sanctum door in Dr, Strange

1 Like

Hello @Khanabadosh1986

This is an admirable door and post. Thank you for sharing it with us on connect. Is this place in a museum or something? Hopefully it will be well preserved for the future sightseeing.

Cheers

1 Like